New Blog Register Today

कथा आफ्नै जिन्दगीको

नेपाली कथा , जोक्स , फ्री SMS ,कम्प्युटर टिप्स , इन्टरनेट टिप्स्, अनलाईन Business सम्बन्धी एउटै ब्लग मा पाउनु होस र आफ्नो इच्छाले रोजी रोजी पढ्नु होस

New Blog Register Today

Ramaniya Blog

तपाइको रचना, चिसापानी को बारेमा जानकारी तथा , नेपाली टाईपिङ , नेपाली चारचित कार्यक्रम बूलबुल सुन्न तथा डाउनलोड गर्न हेर्नै पर्ने साईट STHA SERVICE

Group Blog Register

Human Development Group

ह्युमन डेभलपमेन्ट ग्रुप सामाजिक कार्य गर्न को निमित्त स्थापना भएको हो । यस ग्रुपको स्थापना मुख्यत: समाजलाई सहयोग गर्नुको साथै सम्पूर्ण सदस्य तथा गैर सदस्य दु:खी, पीडितहरुलाई सहयोग गर्नु नै यसको प्रमुख लक्ष्य रहेको छ । हाम्रो देशमा युबा शक्तिको सही सदुपायोग हुन नसकेको बेलामा युबा एक जुट भ इ गाउ बिकाश गर्दै देश बिकासमा सहयोग पुराउने हेयले स्थापना भएको ग्रुप नै ह्युमन डेभलपमेन्ट ग्रुप हो । ह्युमन डेभलपमेन्ट ग्रुप आफैमा शसक्त ग्रुप हैन तसर्थ तपाइहरुको सहयोग बिना सफलता पाउन मुस्किल मात्र छैन असम्भब नै छ तसर्थ तपाइ हरुको सहयोग को सदैब अपेक्षा गर्दछौ ।

Literature Blog

Chisapani Nepal

Dear Viewers, CISAPANI NEPAL Blog created by Ram Sharan Shrestha from Chisapani VDC -6, Ramechhap Nepal, specially for Bulbul, Shruti-Sambeg, Yo Sanjh Yo Subash, Muktak Madhurima, Books, Nepali Gazal related FM program and lovers as well as for my gazal. "I would like to thank to my friend Gazalkar Mr.Gauarb Shrestha who helped me to Design the Blog". If you have any suggestion, please feel free send at stharamsharan@gmail.com. Hope, you will enjoy Blog.

Banking Blog

Chisapani Nepal

ब्रदर बचत तथा ऋण सहकारी सन्स्था लिमिटेड सहकारी एन २०४८ बमोजिम स्थापित सन्स्था हो । यो सस्था काठमाडौंको अति ब्य स्त ब्यापारिक केन्द्र टेकु-१२, काठमाडौं मा अबस्थित छ । Brother Enterprises ( Machinery ) द्वारा प्रबर्दित यो सस्था सिक्षित कानुनबिद् , लीखाबिद् , बैन्कर्स , इन्जिनियर ,ब्यापारी आदी द्वारा सन्चालित बित्तिय सस्था हो ।

Brother Saving and credit co operative Ltd

Posted Posted by Human Development Group in Comments 0 comments

*** IntroDuction (परिचय) ***

ब्रदर बचत तथा ऋण सहकारी सन्स्था लिमिटेड सहकारी एन २०४८ बमोजिम स्थापित सन्स्था हो । यो सस्था काठमाडौंको अति ब्य स्त ब्यापारिक केन्द्र टेकु-१२, काठमाडौं मा अबस्थित छ ।  Brother Enterprises ( Machinery )  द्वारा प्रबर्दित यो सस्था सिक्षित कानुनबिद् , लीखाबिद् , बैन्कर्स , इन्जिनियर ,ब्यापारी आदी द्वारा सन्चालित  बित्तिय सस्था हो ।

ब्रदर बचत तथा ऋण सहकारी सन्स्था लिमिटेड पुर्ण सहकारी सस्था भएकोले समाजमा भएका अनियन्तृत पुजिलाई सन्कलन गरी उचित प्रतिफलका साथै इमान्दार ब्यक्ती , ब्यबसायिलाई नै कर्जा प्रवाह गरी उनिहरुको ब्यबसाय प्रबर्दन गर्नमा सहयोग पुर्‍याउने छ । यस सस्थाको उदेस्य आर्थीक ब्यवस्थापनमा सुधार ल्याउने र नेतृत्व गर्ने रहेको छ ।
     

*** Aim (लक्ष्य )  ***

यस सहकारी सस्थालाई केहि बर्ष पछी ब्रदर बिकास बैंक लिमिटेड  Brother Development Bank Ltd.  मा परिवर्तन गर्ने लक्ष्य लिइएको छ । यसका लागी यस सस्थाले हजुरहरुको भरपुर सहयोग को आशाराखेका छौ र यसको लागी यस सस्थाले हजुरहरुलाई सम्पुर्ण सेवाअ सुबिधा प्रदान गर्ने प्रण गर्दछ । यस सस्थाले बैंक मा परिवर्तन भए पछी सस्तो र सरल ब्याजडरमा रास्ट्रीय तथा अन्तरअस्ट्रीय ब्यापार , ब्यबसाय गर्न कर्जा उपलब्धा गराउनेछ ।   



Site Feature :
  • Banking Service 
  • Loan 
  • Saving 
  • Financial Help 
  • Account Inquiry
  • Education Loan
  • Fixed Deposit 
  • Gold
  • and much more

Chisapani Nepal

Posted Posted by Human Development Group in Comments 0 comments

Dear Viewers, CISAPANI NEPAL Blog created by Ram Sharan Shrestha from Chisapani VDC -6, Ramechhap Nepal, specially for Bulbul, Shruti-Sambeg, Yo Sanjh Yo Subash, Muktak Madhurima, Books, Nepali Gazal related FM program and lovers as well as for my gazal. "I would like to thank to my friend Gazalkar Mr.Gauarb Shrestha who helped me to Design the Blog". If you have any suggestion, please feel free send at stharamsharan@gmail.com. Hope, you will enjoy Blog.



Site Feature : 
  • यो साँझ यो सुवास  ( Yo Saajh Yo Subash ) Listen and Download
  • बुलबुल  ( BulBul) Listen and Download
  • उपन्यास ( Upanyas) Listen and Download
  • श्रुति संवेग Shruti Sambeg ) Listen and Download
  • मुक्तक मधुरिमा (Muktak Madhurimaa ) Listen and Download
  • मेरो रचनाहरु ( My Creatives ) Read
  • अडियो पुस्तक ( Audio Books ) Listen and Download
  • गजल अन्तर्वाता ( Interview of related Person ) Listen and Download
  • भिडियोहरु ( Video ) Download
  • गीतहरु ( Songs ) Downloadable
  • अन्य सामग्री ( Other's )





































Sahitya Man

Posted Posted by Human Development Group in Comments 0 comments

This is A literature blog . u can read and download all about literature.
Thank you












Sites Feature :
Literature like poem, Gazal, Stories ,Novel



Human Development Group

Posted Posted by Human Development Group in Comments 0 comments


युमन डेभलपमेन्ट ग्रुप सामाजिक कार्य गर्न को निमित्त स्थापना भएको हो । यस ग्रुपको स्थापना मुख्यत: समाजलाई सहयोग गर्नुको साथै सम्पूर्ण सदस्य तथा  गैर सदस्य दु:खी, पीडितहरुलाई सहयोग गर्नु नै यसको प्रमुख लक्ष्य रहेको छ । हाम्रो देशमा युबा शक्तिको सही सदुपायोग हुन नसकेको बेलामा युबा एक जुट भ इ गाउ बिकाश गर्दै देश बिकासमा सहयोग पुराउने हेयले स्थापना भएको ग्रुप नै ह्युमन डेभलपमेन्ट ग्रुप हो । ह्युमन डेभलपमेन्ट ग्रुप आफैमा शसक्त ग्रुप हैन तसर्थ तपाइहरुको सहयोग बिना सफलता पाउन मुस्किल मात्र छैन असम्भब नै छ तसर्थ तपाइ हरुको सहयोग को सदैब अपेक्षा गर्दछौ ।


यस ग्रुपको उदेश्य ( Objectives )

ग्रुपको उदस्य हरु

*  सामाजिक बिकृती तथा भेदभाब लाई हटाउनु

* धनी र गरीब बिचको दुरिलाई कम गर्नु

* बचत सन्कलन गरी सामाजिक हितको लागी सहयोग गर्नु तथा सदस्यलाई सहयोग पुर्‍याउनु

* सामुहिक रुपमा काम गर्ने बानी बसाल्नु साथै एकले अर्को लाई सहयोग को भावना जागृत गर्नु

* बर्षेनी कार्यक्रम गरी सस्कृतिको जगेर्ना गर्नु
 
यस ग्रुपले हाल सम्म गरेको प्रमुख कार्य ( Main Working )

 * सम्पूर्ण (All) सदस्यलाई (Member) नाफाको बाराबर बितरण 

* सास्कृतिक  कार्यक्रममा (Social Work) सहयोग

* सास्कृतिक कार्यक्रमको आयोजना

* हामी मध्यकै एक सदस्य लाई न्युनतम ब्याजदर मा सहज रुपले ऋन उपलब्धता

Ramaniyablog

Posted Posted by Human Development Group in Comments 0 comments



तपाइको रचना , नेपाली टाईपिङ , नेपाली चारचित कार्यक्रम बूलबुल सुन्न तथा डाउनलोड गर्न हेर्नै पर्ने साईट Ramaniya Blog  
ब्लग को बिशेशता :

  • नेपाली मा टाईप गर्न सकिने UNICODE मार्फत 
  • साहित्य कृति हरु पढ्न र सुन्न सक्नुहुने छ यो ब्लग मार्फत ।  
  • बूलबुल (Bulbul) को कार्यक्रम सुन्नुहोस र डाउनलोड ( Download) गर्नु होस  
  • अन्य थुप्रै बिबिध कुराहरुको  साथमा 



Samjhanakophool

Posted Posted by Human Development Group in Comments 0 comments

नेपाली कथा , जोक्स , फ्री SMS ,कम्प्युटर टिप्स , इन्टरनेट टिप्स्, अनलाईन Business सम्बन्धी एउटै ब्लग मा पाउनु होस र आफ्नो इच्छाले रोजी रोजी पढ्नु होस
ब्लग को बिशेशता :
  • धेरै भन्दा धेरै कम्प्युटर (Computer) को ज्ञान पाउन सकिने  
  • नेपाली (Nepali) मा टाईप गर्न सकिने UNICODE मार्फत  
  • नेपाली कथा (Nepali Story) को संकलन र तपाइ को सृजना समेत प्रस्तुत गर्न पाइने  
  • ईन्टरनेट (Internet Tips) सम्बन्धी जानकारी पाइने 
  • फ्री मा SMS गर्न सकिने 
  • फ्री मा आवस्यक पर्ने सफ्टवेर (Software) हरु डाउनलोड गर्न पाइने  
  • प्रत्यक शनिबार जोक्स (Jokes ) पढ्न पाइने  
  • नया र बिशेस बिशेषता भनेको अनलाईन (Online) बाट कसरी कमाउने सम्बन्धी जानकारी  लिन पाइने