Showing posts with label Entertainment Site. Show all posts
Showing posts with label Entertainment Site. Show all posts

Ramaniyablog

Posted Posted by Human Development Group in Comments 0 comments



तपाइको रचना , नेपाली टाईपिङ , नेपाली चारचित कार्यक्रम बूलबुल सुन्न तथा डाउनलोड गर्न हेर्नै पर्ने साईट Ramaniya Blog  
ब्लग को बिशेशता :

  • नेपाली मा टाईप गर्न सकिने UNICODE मार्फत 
  • साहित्य कृति हरु पढ्न र सुन्न सक्नुहुने छ यो ब्लग मार्फत ।  
  • बूलबुल (Bulbul) को कार्यक्रम सुन्नुहोस र डाउनलोड ( Download) गर्नु होस  
  • अन्य थुप्रै बिबिध कुराहरुको  साथमा 



Samjhanakophool

Posted Posted by Human Development Group in Comments 0 comments

नेपाली कथा , जोक्स , फ्री SMS ,कम्प्युटर टिप्स , इन्टरनेट टिप्स्, अनलाईन Business सम्बन्धी एउटै ब्लग मा पाउनु होस र आफ्नो इच्छाले रोजी रोजी पढ्नु होस
ब्लग को बिशेशता :
  • धेरै भन्दा धेरै कम्प्युटर (Computer) को ज्ञान पाउन सकिने  
  • नेपाली (Nepali) मा टाईप गर्न सकिने UNICODE मार्फत  
  • नेपाली कथा (Nepali Story) को संकलन र तपाइ को सृजना समेत प्रस्तुत गर्न पाइने  
  • ईन्टरनेट (Internet Tips) सम्बन्धी जानकारी पाइने 
  • फ्री मा SMS गर्न सकिने 
  • फ्री मा आवस्यक पर्ने सफ्टवेर (Software) हरु डाउनलोड गर्न पाइने  
  • प्रत्यक शनिबार जोक्स (Jokes ) पढ्न पाइने  
  • नया र बिशेस बिशेषता भनेको अनलाईन (Online) बाट कसरी कमाउने सम्बन्धी जानकारी  लिन पाइने