Gazal Site

Posted Posted by Human Development Group in Comments 0 comments

News Site | All Nepali Site Collection "Blog Sanjal"
New Blog Register Today

कथा आफ्नै जिन्दगीको

नेपाली कथा , जोक्स , फ्री SMS ,कम्प्युटर टिप्स , इन्टरनेट टिप्स्, अनलाईन Business सम्बन्धी एउटै ब्लग मा पाउनु होस र आफ्नो इच्छाले रोजी रोजी पढ्नु होस
New Blog Register Today

Stha Service

तपाइको रचना, चिसापानी को बारेमा जानकारी तथा , नेपाली टाईपिङ , नेपाली चारचित कार्यक्रम बूलबुल सुन्न तथा डाउनलोड गर्न हेर्नै पर्ने साईट STHA SERVICE
Group Blog Register

Human Development Group

ह्युमन डेभलपमेन्ट ग्रुप सामाजिक कार्य गर्न को निमित्त स्थापना भएको हो । यस ग्रुपको स्थापना मुख्यत: समाजलाई सहयोग गर्नुको साथै सम्पूर्ण सदस्य तथा गैर सदस्य दु:खी, पीडितहरुलाई सहयोग गर्नु नै यसको प्रमुख लक्ष्य रहेको छ । हाम्रो देशमा युबा शक्तिको सही सदुपायोग हुन नसकेको बेलामा युबा एक जुट भ इ गाउ बिकाश गर्दै देश बिकासमा सहयोग पुराउने हेयले स्थापना भएको ग्रुप नै ह्युमन डेभलपमेन्ट ग्रुप हो । ह्युमन डेभलपमेन्ट ग्रुप आफैमा शसक्त ग्रुप हैन तसर्थ तपाइहरुको सहयोग बिना सफलता पाउन मुस्किल मात्र छैन असम्भब नै छ तसर्थ तपाइ हरुको सहयोग को सदैब अपेक्षा गर्दछौ ।