Human Development Group

Posted Posted by Human Development Group in Comments 0 comments


युमन डेभलपमेन्ट ग्रुप सामाजिक कार्य गर्न को निमित्त स्थापना भएको हो । यस ग्रुपको स्थापना मुख्यत: समाजलाई सहयोग गर्नुको साथै सम्पूर्ण सदस्य तथा  गैर सदस्य दु:खी, पीडितहरुलाई सहयोग गर्नु नै यसको प्रमुख लक्ष्य रहेको छ । हाम्रो देशमा युबा शक्तिको सही सदुपायोग हुन नसकेको बेलामा युबा एक जुट भ इ गाउ बिकाश गर्दै देश बिकासमा सहयोग पुराउने हेयले स्थापना भएको ग्रुप नै ह्युमन डेभलपमेन्ट ग्रुप हो । ह्युमन डेभलपमेन्ट ग्रुप आफैमा शसक्त ग्रुप हैन तसर्थ तपाइहरुको सहयोग बिना सफलता पाउन मुस्किल मात्र छैन असम्भब नै छ तसर्थ तपाइ हरुको सहयोग को सदैब अपेक्षा गर्दछौ ।


यस ग्रुपको उदेश्य ( Objectives )

ग्रुपको उदस्य हरु

*  सामाजिक बिकृती तथा भेदभाब लाई हटाउनु

* धनी र गरीब बिचको दुरिलाई कम गर्नु

* बचत सन्कलन गरी सामाजिक हितको लागी सहयोग गर्नु तथा सदस्यलाई सहयोग पुर्‍याउनु

* सामुहिक रुपमा काम गर्ने बानी बसाल्नु साथै एकले अर्को लाई सहयोग को भावना जागृत गर्नु

* बर्षेनी कार्यक्रम गरी सस्कृतिको जगेर्ना गर्नु
 
यस ग्रुपले हाल सम्म गरेको प्रमुख कार्य ( Main Working )

 * सम्पूर्ण (All) सदस्यलाई (Member) नाफाको बाराबर बितरण 

* सास्कृतिक  कार्यक्रममा (Social Work) सहयोग

* सास्कृतिक कार्यक्रमको आयोजना

* हामी मध्यकै एक सदस्य लाई न्युनतम ब्याजदर मा सहज रुपले ऋन उपलब्धता