Showing posts with label Banking Site. Show all posts
Showing posts with label Banking Site. Show all posts

Brother Saving and credit co operative Ltd

Posted Posted by Human Development Group in Comments 0 comments

*** IntroDuction (परिचय) ***

ब्रदर बचत तथा ऋण सहकारी सन्स्था लिमिटेड सहकारी एन २०४८ बमोजिम स्थापित सन्स्था हो । यो सस्था काठमाडौंको अति ब्य स्त ब्यापारिक केन्द्र टेकु-१२, काठमाडौं मा अबस्थित छ ।  Brother Enterprises ( Machinery )  द्वारा प्रबर्दित यो सस्था सिक्षित कानुनबिद् , लीखाबिद् , बैन्कर्स , इन्जिनियर ,ब्यापारी आदी द्वारा सन्चालित  बित्तिय सस्था हो ।

ब्रदर बचत तथा ऋण सहकारी सन्स्था लिमिटेड पुर्ण सहकारी सस्था भएकोले समाजमा भएका अनियन्तृत पुजिलाई सन्कलन गरी उचित प्रतिफलका साथै इमान्दार ब्यक्ती , ब्यबसायिलाई नै कर्जा प्रवाह गरी उनिहरुको ब्यबसाय प्रबर्दन गर्नमा सहयोग पुर्‍याउने छ । यस सस्थाको उदेस्य आर्थीक ब्यवस्थापनमा सुधार ल्याउने र नेतृत्व गर्ने रहेको छ ।
     

*** Aim (लक्ष्य )  ***

यस सहकारी सस्थालाई केहि बर्ष पछी ब्रदर बिकास बैंक लिमिटेड  Brother Development Bank Ltd.  मा परिवर्तन गर्ने लक्ष्य लिइएको छ । यसका लागी यस सस्थाले हजुरहरुको भरपुर सहयोग को आशाराखेका छौ र यसको लागी यस सस्थाले हजुरहरुलाई सम्पुर्ण सेवाअ सुबिधा प्रदान गर्ने प्रण गर्दछ । यस सस्थाले बैंक मा परिवर्तन भए पछी सस्तो र सरल ब्याजडरमा रास्ट्रीय तथा अन्तरअस्ट्रीय ब्यापार , ब्यबसाय गर्न कर्जा उपलब्धा गराउनेछ ।   



Site Feature :
  • Banking Service 
  • Loan 
  • Saving 
  • Financial Help 
  • Account Inquiry
  • Education Loan
  • Fixed Deposit 
  • Gold
  • and much more