*** IntroDuction (परिचय) ***

ब्रदर बचत तथा ऋण सहकारी सन्स्था लिमिटेड पुर्ण सहकारी सस्था भएकोले समाजमा भएका अनियन्तृत पुजिलाई सन्कलन गरी उचित प्रतिफलका साथै इमान्दार ब्यक्ती , ब्यबसायिलाई नै कर्जा प्रवाह गरी उनिहरुको ब्यबसाय प्रबर्दन गर्नमा सहयोग पुर्याउने छ । यस सस्थाको उदेस्य आर्थीक ब्यवस्थापनमा सुधार ल्याउने र नेतृत्व गर्ने रहेको छ ।
*** Aim (लक्ष्य ) ***
यस सहकारी सस्थालाई केहि बर्ष पछी ब्रदर बिकास
बैंक लिमिटेड Brother Development Bank Ltd. मा परिवर्तन गर्ने लक्ष्य
लिइएको छ । यसका लागी यस सस्थाले हजुरहरुको भरपुर सहयोग को आशाराखेका छौ र
यसको लागी यस सस्थाले हजुरहरुलाई सम्पुर्ण सेवाअ सुबिधा प्रदान गर्ने प्रण
गर्दछ । यस सस्थाले बैंक मा परिवर्तन भए पछी सस्तो र सरल ब्याजडरमा
रास्ट्रीय तथा अन्तरअस्ट्रीय ब्यापार , ब्यबसाय गर्न कर्जा उपलब्धा गराउनेछ
।
Site Feature :
- Banking Service
- Loan
- Saving
- Financial Help
- Account Inquiry
- Education Loan
- Fixed Deposit
- Gold
- and much more