*** IntroDuction (परिचय) ***
ब्रदर बचत तथा ऋण सहकारी सन्स्था लिमिटेड
सहकारी एन २०४८ बमोजिम स्थापित सन्स्था हो । यो सस्था काठमाडौंको अति ब्य
स्त ब्यापारिक केन्द्र टेकु-१२, काठमाडौं मा अबस्थित छ । Brother
Enterprises ( Machinery ) द्वारा प्रबर्दित यो सस्था सिक्षित कानुनबिद् ,
लीखाबिद् , बैन्कर्स , इन्जिनियर ,ब्यापारी आदी द्वारा सन्चालित बित्तिय
सस्था हो । ब्रदर बचत तथा ऋण सहकारी सन्स्था लिमिटेड पुर्ण सहकारी सस्था भएकोले समाजमा भएका अनियन्तृत पुजिलाई सन्कलन गरी उचित प्रतिफलका साथै इमान्दार ब्यक्ती , ब्यबसायिलाई नै कर्जा प्रवाह गरी उनिहरुको ब्यबसाय प्रबर्दन गर्नमा सहयोग पुर्याउने छ । यस सस्थाको उदेस्य आर्थीक ब्यवस्थापनमा सुधार ल्याउने र नेतृत्व गर्ने रहेको छ ।
*** Aim (लक्ष्य ) ***
Site Feature :
- Banking Service
- Loan
- Saving
- Financial Help
- Account Inquiry
- Education Loan
- Fixed Deposit
- Gold
- and much more

New Blog Register Today

Posted by Human Development Group in

